सरकारले लकडाउनलाई २५ गतेसम्म कायमै राख्ने निर्णय गरेकाे छ । अाइतबार बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि सरकारले बैशाख १५(अर्थात् भाेली)सम्म लकडाउन ताेकेकाे थियो । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार […]
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार साँझ झापा निवासी ५० बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार नै थप २ जनामा कोरोना भाइरसको […]
नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर २ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार संक्रमित दुवै जना पर्सा जिल्ला […]
अमेरिकामा मात्रै १ झण्डै एक तिहाई संक्रमित कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २९ लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २९ लाख २१ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको […]
पृथ्वीराज मार्गस्थित पोखरा महानगरपालिका ३२ मजुवामा ( तनहुँसँग सीमा जोडिएको स्थान) सेनिटाइजिङ टनेल जडान गरिएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी१ नेपालले टनेल निर्माण गरेको हो । निर्माण गरिएको टनेललाई लायन्सले पोखरा महानगरपालिकालाई […]