विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३५ लाख नाघ्यो

विश्वभर ३५ लाख बढीमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमण ३५ लाख ६७ हजार १ जनामा देखिएको छ भने २ लाख ४८ हजार ३ सय १२ […]

नेपालमा थप १६ जनामा कोरोना संक्रमण

संक्रमितकाे संख्या ७५ पुग्याे नेपालमा थप १८ जनामा (कोभिड १९)कोरोना भाइरसको संक्रमण भएको छ । नेपालगञ्जमा यसअघिका संक्रमितको सम्पर्कमा रहेका ९० जनाको स्वाब परीक्षण गरिएकाेमा ६० जनाको रिपोर्ट आएको र जसमध्ये १५ जनामा कोरोना भाइरसको […]

लायन्स क्लब माछापुच्छ्रेको अध्यक्षमा न्यौपाने

लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेले लायन्स वर्ष २०२० – २१को लागि अध्यक्षमा .पुर्णचन्द्र न्यौपानेलाई चयन गरेको छ । क्लबले नयाँ प्रविधिको प्रयोगबाट बैठक बसी नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको निवर्तमान अध्यक्ष लिला वल्व […]

बजेट अधिवेशन बैशाख २६ गते बाेलाउन सिफारिश

सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २६ मा बजेट अधिवेशन बोलाउने निर्णय गरेको हाे । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट […]

विश्वभर झण्डै ३५ लाखमा कोरोना भाइरसको संक्रमण

कोरोना भाइरस(कोभिड १९)को विश्वभर झण्डै ३५ लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो तथ्याकं अनुसार विश्वभर ३४ लाख ८५ हजार २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार […]