विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५३ लाख बढी संक्रमित

विश्वभर झण्डै ५३ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५३ लाख ८ हजार ५९ जनामा देखिएको छ भने ३ लाख ४० हजार ७५ जनाको मृत्यु भएको […]

थप ४१ जनामा काेराेना संक्रमण

शनिबार विहान थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, सप्तरी, बारा, चितवन, कपिलवस्तु, सर्लाही, रुपन्देही र काठमाडौं लगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको […]

अधुरा योजनालाई सम्पन्न गर्न भाैतिक पूर्वाधार मन्त्रालयलाई विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले पूर्वाधार विकास मन्त्रालयलाई आगामी आर्थिक बर्षमा अघिल्ला वर्षका अधुरा योजनाहरुलाई निरन्तरता दिदै काम सम्पन्न गर्न निर्देशन दिएको छ । अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाको अध्यक्षतामा शुक्रबार नदिपुर […]

थप २० जनामा काेराेना संक्रमण

नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्। याेसँगै नेपालमा संक्रमितकाे कूल संख्या ५ सय ७ जना पुगेकाे छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष, कैलालीका तीन […]

संविधान संशाेधन प्रस्ताव संसदमा लैजाने सरकारकाे निर्णय

सरकारले संविधान संशोधनको संसदमा पेस गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव प्रस्ताव प्रतिनिधि सभामा लैजाने […]