विश्वभर कोरोना भाइरसबाट ६८ लाख ५० हजार बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६८ लाख ५१ हजार ७ सय २० जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ३ लाख ९८ हजार […]

नेपालमा काेराेना भाइरस(काेभिड -१९)बाट झण्डै ३ हजार संक्रमित

नेपालमा काेराेना भाइरस(काेभिड -१९) बाट २ हजार ९ सय १२ जनामा संक्रमण देखिएकाे छ । पछिल्लो २४ घन्टामा २ सय ७८ जना कोरोनाभाइरसका संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ३ हजार नजिक पुगेकाे हाे । नियमित पत्रकार […]

कालीगण्डकीमा रहेकाे सबैभन्दा ठूलाे शालिग्राम स्याङ्जा र पर्वतकाे अलग अलग दावी

पर्वत, स्याङ्जा र गुल्मीकाे सीमाक्षेत्र सेतीबेनीमा (कालीगण्डकी नदी किनारमा) रहेकाे विश्वकै ठूलाे मानिएकाे शालिग्राम(ठूलाे शिला)बारे फरक फरक दावी गरिएकाे छ । गण्डकी प्रदेशकाे पर्यटन गुरूयाेजनाबारेकाे छलफलमा पर्वत र स्याङ्जाका सांसदहरूले फरक फरक दावी गरेका हुन् […]

रूकुम घटनाबारे छानविन गर्न संसदीय समिति गठन

सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिममा भएको युवाहरुको हत्याबारे छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गर्ने घोषणा गर्नुभएकाे छ । जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित […]

नीति तथा कार्यक्रममा विरोध गर्ने ठाउँ भेटिन :सांसद कोइराला

गण्डकी प्रदेश कास्की क्षेत्रनं १ (१) सांसद दीपक कोइरालाले प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७ / ०७८को नीति तथा कार्यक्रममा विरोध गर्ने ठाउँ नभेटेको बताउनुभएको छ । मंगलबार नीति तथा कार्यक्रम माथी आफ्नो भनाई […]