वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५६ लाख ८४ हजार ७ सय ९५ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ३ लाख ५२ हजार २ सय ३५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न सबै राजनीतिक दलहरुलाई अनुराेध गर्नुभएकाे छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि […]
नेपालमा काेराेना संक्रमितकाे संख्या ७ सय ७२ पुगेकाे छ । मंगलबार ९० कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार महाेत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका […]
नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेमबार ७२ जना थपिएपछि नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा […]
नेपालमा ६ सय ८ जनामा काेराेना भाइरस(काेभिड १९) काे संक्रमण पुष्टी भएकाे छ । आइतबार बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ६ सय ८ पुगेकाे हाे । दाङको राप्ती […]