नेपालमा ७ हजार ८ सय ४८ जनामा काेराेना संक्रमण

नेपालमा ७ हजार ८ सय ४८ जनामा काेराेना संक्रमण भएकाे छ । पछिल्लो २४ घन्टामा देशभरमा ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या ७ हजार ८ सय ४८ पुगेकाे हाे । […]

विश्वभर कोरोना भाइरसबाट ८४ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ८४ लाख १९ हजार १ सय ११ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ४ लाख ५१ हजार […]

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

नेपालमा बुधबारसम्म ७ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार […]

मनाङमा पनि देखियो कोरोना,गण्डकी प्रदेशमा संक्रिमतको संख्या २८९पुग्यो

गण्डकी प्रदेशमा आज थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा संक्रिमतको संख्या २८९ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासी बर्दघाट सुस्ता पुर्व १८ जना जस्मा मध्यविन्दु […]

पश्चिमाञ्चलको रक्तदानमा ५० युनिट रगत संकलन

पोखराको पृथ्वीचोमा अवस्थित पश्चिमाञ्चल सहकाररी संस्था लिमिटेडले आयोजना गरेको रक्तदानमा ५० युनिट रगत संकलन भएको छ ।सहकारीको १८औं वार्षिकउत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमको पहिलो रक्तदाता महेश्वर ज्ञवालीलाई ब्लड ब्याग हस्तान्तरण गर्दे सहकारीका अध्यक्ष हरि […]