गण्डकीमा सत्तारूढ दलहरूवीच मन्त्रालय बाँडफाँडमा सकस

 गण्डकी प्रदेशमा सत्ता गठबन्धन गरेका दलहरूवीच मन्त्रालय बाँडफाँडमा अझै कुरा मिल्न सकेकाे छैन् । जसका कारणा विनाविभागीय दुई मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि बाँकी २ जना विनाविभागी मन्त्रीकै रूपमा रहने भएका छन् ।  आइतबारदेखि कांग्रेसका मन्त्री […]

एमालेले महाधिवेशन आयोजक कमिटी खारेज गर्ने

पार्टीभित्रकाे विवाद र सर्वाेच्च अदालतले समेत मान्यता नदिएपछि नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरूकाे केन्द्रीय कमिटी बैठकले एकपक्षीय रूपमा […]

सरकारलाई सर्वोच्चकाे अंकुशः बहराइनका लागि प्रस्तावित राजदूत कार्कीकाे नियुक्ति राेक्नू

सर्वाेच्च अदालतले बराइनका लागि प्रस्तावित राजदूत युवराज कार्कीकाे नियुक्ति तत्कान नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । अधिवक्ता दीपकविक्रम कार्कीले राजदूतमा सिफारिस भएका कार्कीको योग्यता र दक्षतामा प्रश्न उठाउँदै दायर गर्नुभएकाे रिटकाे प्रारम्भिक सुनुवाइमा सर्वाेच्चले […]

प्रधानमन्त्री ओलीबाट लोकतन्त्र र संविधानमाथि नै आत्रमणः प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्क्र र संविधानमाथि नै आत्रमण भइरहेको जिकीर गर्नुभयो । नेकपाको सरकार बनेर पहिलो बजेट आउँदा दलाल पूँजीपतिहरुलाई पोस्ने खालको बजेट आएको बताउनुभयो । त्यतिबेला समाजवाद उन्मूख अर्थनीति र पार्टीको निर्वाचन घोषणापत्रको […]

देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता हुँदैनः माधवकुमार नेपाल

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेकाे हस्ताक्षर फिर्ता नहुने बताउनुभएकाे छ ।शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले धोकाधडीको राजनीति नगर्ने बताउनुभएको हाे । आफू नैतिकताको राजनीति गर्ने […]