नेपालमा हालसम्म काेराेना भाइरस(काेभिड १९)बाट संक्रमण हुनेकाे संख्या १९ हजार पाँच सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस मिटमा दिएकाे जानकारी अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा थप २ सय ७४ जनामा […]
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थायी कमिटि बैठक स्थगनकाे सूचना जारी गरेपनि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नै बहुमत स्थायी कमिटीका सदस्यहरू सम्मिलित बैठक बसेकाे छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ […]
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका वडानं ७ निवासी शिव कोइराला (ज्वाला) राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त हुनु भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको हो । कोइराला अखिल नेपाल खेलकुल महासंघका […]
नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ७ सय ५२ पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको हाे । हाल सक्रिय […]
नागिरकसँग प्रत्यक्षा सम्पर्कमा रहने नेपाल प्रहरीका कर्मचारीमा काेराेना संक्रमण बढेकाे छ । साेमबार मात्रै स्याङ्जामा १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टी भएका समेत गरी स्याङ्जामा २१ जना प्रहरी […]