नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । जसमध्ये ६ हजार २ सय ६ जनामा कोरोना भाइरस […]
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएकाे छलफल पनि निष्कर्षहीन भएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकाे छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आयाेजना गर्नुभएकाे विज्ञहरूसँगकाे छलफलमा काेराेना संक्रमण बढिरहेकाले लकडाउन गर्नुपर्ने बताएका छन् । साे क्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताउनुभएकाे छ । उहाँले संकटकाे बेला आफ्नै पार्टीभित्रबाटै […]
नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या २१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म २१ हजार ९ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]
पोखरामा केही दिन पहिला काेराेना संक्रमण देखिएका डाक्टरकाे परिवारका २ सदस्यलाइ समेत संक्रमण भएकाे पाइएकाे छ । हालसम्म पाेखरामा १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ भने ९० निको भएर घर फर्किसकेका छन् । […]