चितवनमा निशेधाज्ञा खुकुलाे, जाेर विजाेर प्रणालीमा सवारी सञ्चालन गर्न पाइने

चितवनमा जिल्ला प्रशासन कार्यालयले व्यवसाय सञ्चालन गर्न दिने भएकाे छ । यसका साथै नीजि सवारी धनीहरूले जोर विजोर प्रणालीमा सवारी साधन चलाउन पाउनेछन् । बुधबार जारी जिल्ला प्रशासन कार्यालयकाे सूचनामा निजी र सार्वजनिक यातायात जोर […]

विश्वमा काेराेना संक्रमितकाे संख्या २ कराेड ९७ लाख नाघ्याे

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ९७ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ९७ लाख ८८ हजार २ सय […]

नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण

नेपालमा बुधबारमात्रै थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । हालसम्ममा ५८ हजार ३ सय २७ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।बुधबार १ हजार ६८ निको […]

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने

सरकारले गतसाल चैत्रदेखि लकडाउन गरेयता बन्द रहेकाे सार्वजनिक यातायात र हवाइ उडान सूचारू हुने भएकाे छ । नेपाल सरकारकाे साेमबार बसेकाे बैठकले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेकाे हाे […]

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्न सिफारिस

सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने […]