कांग्रेस पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीको उमेद्वारी दर्ता

पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले शुक्रबार उमेद्वारी दर्ता सँगै पत्रकार सम्मेलन गर्नुभएको छ। पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताउनुभयो। पोखरा महानगरमा नेतृत्वको कमजोरीका कारण तल्लो तहले राम्रो सँग प्रशिक्षण […]

संखुवासभामा ६ जनाकाे सामूहिक हत्या आरोपमा एक युवक पक्राउ

संखुवासभाको मादीमा गत साेमबार भएकाे सामूहिक हत्यामा संलग्न रहेको आंशकामा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । गत सोमबार मादी नगरपालिका-१ का  बुद्धमान कार्कीका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ […]

गण्डकीमा आँखा पाक्ने सापु रोगका बिरामी बढे

गण्डकीमा २६ जनामा आँखा पाक्ने सापु रोग देखा परेको छ । सेतो पुतलीका कारण हुने यो रोग लागेर बेलैमा उपचार नभए आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकको भनाई छ । विरामी भएकामध्ये ४ जनाको अवस्था […]

चालु आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट सार्वजनिक

सरकारले चालु आर्थिक वर्ष ०७८/ ७९ का लागि प्रतिस्थापन बजेट ल्याएको छ। प्रतिपक्षी दल नेकपा एमालेका कडा विराेधकावीच अर्थमन्त्री जनार्दन शर्माले कुल १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट संसदमा पेश गर्नुभएकाे हाे । […]

कांग्रेसमा महामन्त्रीका लागि युवा नेताहरू भिड्ने

नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा ३ जना युवा नेताहरूवीच प्रतिस्पर्धा हुने भएकाे छ । युवा नेता गगनकुमार थापा, हालका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पाैडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । थापा र […]