गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएकाे छ । नवनियुक्त ४ मन्त्रीकाे बुधबार नै सपथ भएकाे छ भने युवा तथा खेलकूद मन्त्री दीपक मनाङे भने काठमाण्डाै भएकाले सपथमा अनुपस्थित भएकाे बताइएकाे छ । बुधबार […]
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा(बादल)लाई मतदानका लागि अपिल गर्नुभएकाे छ । विहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको एमालेका तर्फबाट उम्मेदवार बादललाई मतदान […]
गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार हुने भएकाे छ । अविश्वासकाे प्रस्ताव फेस नगरी राजीनामा गरेर पुनः ठूलाे दलकाे नेताकाे हैसियतमा गत बैशाख ३० मा मुख्यमन्त्रीकाे सपथ लिनुभएका पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिन लाग्नुभएकाे हाे । […]
सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीकाे सपथ संविधान प्रतिकूल भन्दै परेकाे मुद्दामा प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । साथै सर्वाेच्चले राष्ट्रपति […]
पछिल्लाे सत्ता रस्साकस्सीमा निर्णायक बनेकाे जनता समाजवादी पार्टीले वर्तमान केपी शर्मा ओली नेतृत्वकाे सरकारमा सहभागी नहुने स्पष्ट पार्दै सरकारकाे नेतृत्वमा आफ्नै दलकाे नेतृत्व दावी गरेकाे छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरद्वारा जारी […]