थापालाई सांसदकै हैसियतमा काम गर्न दिनूः सर्वाेच्च

सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिनू भनी अन्तरिम आदेश जारी गरेकाे छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही अन्तिम फैसला नहुँदासम्म कार्यान्वयन […]

सम्पत्ति विवरणमा कुनै फेरबदल छैनः मन्त्री ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफू मन्त्री बनेपछि सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी दिनुभएकाे छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गर्दा हटाइनुभएका प्रवक्ता ज्ञवालीले पदबाट हटेलगत्तै सामाजिक सञ्जालमा सम्पत्ति विवरण सार्वजनिक […]

नवनियुक्त मन्त्रीद्वारा सपथ तथा पदभार ग्रहण

पुनर्गठित मन्त्रिपरिषद्‍का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ ग्रहण गराउनुभएकाे हाे । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सकारमा सामेल भएपछि प्रधानमन्त्री […]

जसपाकाे ठाकुर पक्ष सरकारमा सहभागी हुने

जनता समाजवादी पार्टी (जसपा)काे महन्थ ठाकुर पक्ष आज शुक्रबार सरकारमा सहभागी हुने भएको छ।  ८ मन्त्री तथा दुई राज्यमन्त्रीसहित महन्थ पक्ष सरकारमा जान लागेको हो। जसपाका नेता सुरेन्द्र झाले नवनियुक्त मन्त्रीहरूको साँझ ६ बजे सपथग्रहण […]

सांसद पद पुनःस्थापना गरिपाउँ भन्दै कृष्ण थापा सर्वाेच्चमा

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीमा परेर सांसदबाट निष्कासनमा परेपछि कृष्ण थापाले पद पुनःस्थापना गरिपाउँ भन्दै सर्वाेच्चमा रिट दायर गर्नुभएकाे छ । थापाले आफूलाई संसदीय दलकाे बैठक नै नबसी हटाएकोले सांसद पद पुनःस्थापनाका गरिपाउँ भन्दै […]