सर्वाेच्च अदालतमा प्रतिनिधि विघटन सम्बन्धि मुद्दामा विपक्षी राष्ट्रपति कार्यालयले लिखित जवाफ पेश गरेकाे छ । जवाफमा संविधानकाे धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा परेका दावी उपर स्वयं राष्ट्रपतिले नै अन्तिम निर्क्याैल गर्ने ब्यवस्था रहेकाे जिकीर गरिएकाे छ […]
सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा भारी बर्षा हुने विहीबार पनि देशैभर हल्कादेखि भारी बर्षातकाे संभावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम […]
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिनु भएको छ । मंगलबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुग्नु […]
एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नुपर्ने बताउनुभएकाे छ । पार्टी एकता र मुलुककाे समस्या समाधानका लागि अपिल गर्दै खनालले विज्ञप्ति जारी गर्नुभएकाे हाे । स्वास्थ्याेपचारका लागि भारतकाे […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । सामाजिक सञ्जाल ट्वीटरमा सभापति देउवाले आज ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल […]