काेराेना कहरः थप २ हजार ४७४ संक्रमण पुष्टी

नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ हजार २३२ जनाको नमुना परीक्षण गरिएको थियो। साथै थप २ हजार […]

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताउनुभएकाे छ । पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने धारणा […]

यस्ताे छ पाेखरा महानगरकाे वार्षिक नीति तथा कार्यक्रम(पूर्ण पाठ)

पाेखरा महानगरपालिकाकाे नवाैं नगरसभा बुधबारदेखि शुरू भएकाे छ । नगरसभामा आर्थिक वर्ष ०७८ /७९काे नीति तथा कार्यक्रम प्रस्तुत गरिएकाे छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । नीति तथा […]

कर फछ्र्यौट आयोगका चुडामणी शर्मासहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका चुडामणी शर्मासहितका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । आयोगले बुधबार १ अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ भ्रष्टाचार बिगो कायम गरी विशेष अदातलमा […]

राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानकाे गम्भीर उल्लघंन भएकाे दावी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ को रिटको सुनुवाइमा बहस गर्ने कानुन व्यवसायीहरूले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानकाे गम्भीर उल्लघंन भएकाे बताएका छन् । संविधानकाे सवै धारा अनुसार एकै व्यक्ति प्रधानमन्त्री बन्न खाेज्नु र राष्ट्रपतिले प्रधानमन्त्रीमा केपी […]