एमाले कार्यदलमा छलफल जारी, स्थायी समिति बैठक स्थगित

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू सहभागी नहुने भएपछि आइतबार दिउँसो ४ बजेका लागि बाेलाइएकाे एमाले स्थायी समिति बैठक स्थगित भएकाे छ । कार्यदलमा रहेका नेताहरूले सहमति भइसकेकाे बताउने गरेकाे तेस्राे दिन पनि अझै कार्यदलकाे […]

राजनीति मुद्दा मामिलातर्फ, जसपा विवाद सर्वाेच्चमा

नेपालका राजनीतिक दलहरूले सुझबुझपूर्ण निर्णय लिन नसक्दा प्रायः मुख्य दलमा विवाद छताछुल्ल अवस्थामा पुगेकाे छ । विवादका कारण एमाले विभाजन हुने हाे कि भन्ने अवस्थामा पुगेकाे छ भने जनता समाजवादी पाटी (जसपा) लगभग विभाजन भएकाे […]

माओवादी केन्द्र वैध नै रहेको निर्वाचन आयोगकाे स्पष्टाेक्ति

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक नै रहेको स्पष्ट पारेकाे छ । प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले नेकपा (माओवादी केन्द्र)काे वैधानिकतामाथि प्रश्न उठाउँदै परेकाे निवेदन नै खारेजीकाे निर्णय गरेको हो । […]

यस्ताे छ गण्डकी प्रदेश सरकारबाे श्वेतपत्र

गण्डकी प्रदेश सरकारले विगतमा भएका विकास निर्माणका कामलाइ निरन्तरता दिने बताएकाे छ । अाइतबार श्वेतपत्र जारी गर्दै प्रदेश सरकारका मुख्यमन्त्री एवम् अर्थमन्त्री कृष्णचन्द्र नेपालीले यस्ताे बताउनुभएकाे हेा । श्वेतपत्रमा विगतमा भएका असल प्रयासहरुलाई आगामी दिनमा […]

एमाले विवादः आइतबार सहमति हुने अर्को भाका

नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलका नेताहरूले सहमति हुन लाग्याे भनेर पत्रकारसँग भन्न थालेकाे धेरै भइसकेकाे छ । शुक्रबार नै सहमति हुन लागेकाे बताएका नेताहरू साँझ शनिबार सहमति हुने भन्दै निस्केका थिए । शनिबार अर्थात […]