ओलीलाई अध्यादेशकाे डर !

पदमा रहँदा संसद बैठक हठात् अन्त्य अनि संसद नै विघटन गरी अध्यादेशबाट नै सत्ता सञ्चालन गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अध्यादेश ल्याएर पार्टी फुटाइदिने हुन् कि भन्ने चिन्ता परेकाे छ । प्रधानमन्त्री पदबाट […]

एमालेकाे स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएकाे छ । बैठकमा सहभागी हुने माधवकुमार नेपाल पक्षलाइ पनि खबर गरिए पनि साे समूह सहभागी हुने नहुने निश्चित छैन । बालकुमारीस्थित तुलसीलाल […]

बजेट पास नभएपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेकाे बजेट पारित हुन सकेन । संसदमा सत्ता पक्षले बहुमत जुटाउन नसक्ने देखिएपछि मन्त्री र सांसदहरू नै प्रदेश सभा बैठक छाेडेर हिडेका थिए । प्रदेश सभा बैठकमा बजेट सम्बन्धि विधेयक पेश […]

संघीय संसद बैठक ३ गते बाेलाउन सिफारिस

 सर्वोच्च अदालतकाे फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभाकाे बैठक साउन ३ गते बाेलाइने भएकाे छ । विहीबार बसेकाे मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन […]

प्रचण्ड र विप्लववीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लव र प्रचण्डवीच पहिलाे पटक भएकाे साे भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएकाे […]