एमाले विवादःअध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएको छ । लामाे समयदेखि पार्टीमा देखिएकाे विवाद समाधानकाे प्रयास स्वरूप दुइ नेतावीच भेटवार्ता भएकाे हाे । विवाद समाधानका लागि गठित कार्यदल […]

एमालेमा कार्यदल पुनः सक्रिय

चरम विवादमा फसेकाे एमालेमा पार्टीभित्र सहमति खोज्न गठित कार्यदल पुनः सक्रिय बनेकाे छ । माधव नेपाल समूहका केही नेता बाहेकलाइ फकाएर पार्टीमा फर्काउने रणनीति अपेक्षित सफल हुने नदेखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल पुनः सक्रिय […]

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, असार २८ मा पेशी

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा पक्ष विपक्षकाे बहसका, पक्षका जवाफी बहसका साथै एमिकस क्युरीकाे राय लिने क्रम सकिएको छ । बहस सकिएसँगै अब असार २८ गते बस्ने संवैधानिक इजलासमा विघटन सम्बन्धि मुद्दाकाे पेशी ताेकिएकाे छ । सोमबार […]

सहमति कार्यान्वयन नभएकाेमा विप्लव नेतृत्वकाे नेकपाकाे असन्तुष्ट

नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग भएकाे सहमति कार्यान्वयन नभएकाेमा असन्तुष्ट देखिएकाे छ । साे पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले काठमाण्डाैमा पत्रकार सम्मेलन गरी आफुहरूसँग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान […]

४ प्रदेशमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, […]