एकता प्रक्रियामा भाँजाे हाल्ने प्रयासः नेपाल समूह नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएकाे छ । अध्यक्ष केपी शर्मा ओलीकाे हस्ताक्षरमा स्पष्टीकरण पत्र पठाइएकाे हाे । ५ साउनको मिति […]
राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार सांसद ईन्द्रधारा विष्टले दावी छाडेपछि सांसद शाही सर्वसम्मत सभापति बन्नुभएको हो । समितिमा राजमोका खिमविक्रम […]
सत्ता गठबन्धनका बिषयमा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा छलफल हुने भएकाे छ । मंगलबार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरु टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेकाे छ । दिउँसो २ बजे पार्टी कार्यालय […]
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले निलम्बित सांसद रेशम चौधरीलगायत बन्दीहरूको रिहाईकाे माग गरेकाे छ । विश्वासकाे मत दिने क्रममा प्रतिबद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै ठाकुर समूहले चाैधरीलगायत बन्दी रिहाइकाे माग गरेकाे […]
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुग्नुभएकाे छ । साेमबार साँझ प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुग्नुभएकाे हाे । साे अवसरमा प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्य अवस्थाकाे जानकारी […]