कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा राजीनामाको घोषणा

नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनका विषयमा विवाद हुँदा २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य जस्तै आमन्त्रित केन्द्रीय सदस्यहरु पनि स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने ब्यवस्था […]

माैद्रिक नीति सार्वजनिक,

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेकाे छ । सार्वजनिक गरिएकाे माैद्रिक नीतिमा मर्जरमा जान चाहने वाणिज्य बैंकलाई राष्ट्र बैंकले भारी सुविधा दिने घाेषणा गरिएको छ । नेपाल राष्ट्र बैंकले निक्षेप र […]

अफगानस्थानकाे राजधानी कब्जा गर्ने तालिवानकाे चेतावनी

अफगानी विद्रोही तालिबान समूहले अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने चेतावनी दिएकाे छ । साथै साे समूहले अफगानस्थानकाे दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको जनाएकाे छ । एक भिडियो सार्वजनिक गर्दै तालिबान समूहले कान्धारको जेलबाट राजनीतिक कैदीबन्दीहरुलाई […]

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरूद्वारा सपथका साथै पदभार ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहणका साथै पदभार सम्हालेका छन् । विहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई  संविधानको धारा १७२ अनुरूप सपथ ग्रहण गराउनुभयाे । ततपश्चात मुख्यमन्त्री केसीले […]

लुम्बिनीमा नयाँ नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी […]