भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएकाे छ । काठमाडौं चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकाे जानकारी एक फाेटाेका साथै ट्वीटर मार्फत् गराउनुभएकाे छ । उहाँले […]
नेकपा माओवादी केन्द्रले वृहत कम्युनिष्ट एकताका लागि पहल गर्ने भएकाे छ । स्थायी कमिटीकाे बैठकबाट बामपन्थी पार्टीहरूवीचकाे धुव्रीकरणका लागि पहल गर्ने निर्णय भएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे । त्यस्तै बैठकले ६ वटा प्रदेशमा इन्चार्ज […]
पूर्व कृषि तथा पशुपंक्षी मन्त्री पद्मा कुमारी अर्यालले विदेशीको इशारामा एमाले पार्टीकै नेताले आफ्नै पार्टीलाई सिध्याउन लागि परेको आरोप लगाउनुभएको छ । वालिङ साना किसान कृषि सहकारी सस्थाले गरेको अनुदान सामाग्री तथा खर्च सार्वजनिकीकरण कार्याक्रममा […]
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयले दिएकाे अनुसार शनिबार १३ हजार ७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा […]
गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गर्नुभएको छ । उहाँले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली […]