सभामुख सहित शीर्ष नेताहरूकाे बैठक बस्दै

संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्न लागेकाे छ । सभामुख अग्निप्रसाद सापकाेटाकाे सचिवालयले दिएकाे जानकारी अनुसार दिउँसो साढे २ बजेका लागि सभामुखले बोलाएको बैठक संसद भवनको […]

पेरूका क्रान्तिकारी नेता गाेन्जालाेकाे निधन

पेरुका क्रान्तिकारी नेता गोन्जालोको जेलमा नै निधन भएको छ । वास्तविक नाम अबिमेल गुजम्यान रहेपनि विश्वभर गाेन्जालकाे नामबाट पेरू क्रान्तिका विम्व बन्न सफल गाेन्जालाेकाे ८६ वर्षको उमेरमा निधन भएको हो । गाेन्जालाेलाइ सन् १९९२ मा […]

कांग्रेस पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीको उमेद्वारी दर्ता

पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले शुक्रबार उमेद्वारी दर्ता सँगै पत्रकार सम्मेलन गर्नुभएको छ। पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताउनुभयो। पोखरा महानगरमा नेतृत्वको कमजोरीका कारण तल्लो तहले राम्रो सँग प्रशिक्षण […]

संखुवासभामा ६ जनाकाे सामूहिक हत्या आरोपमा एक युवक पक्राउ

संखुवासभाको मादीमा गत साेमबार भएकाे सामूहिक हत्यामा संलग्न रहेको आंशकामा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । गत सोमबार मादी नगरपालिका-१ का  बुद्धमान कार्कीका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ […]

गण्डकीमा आँखा पाक्ने सापु रोगका बिरामी बढे

गण्डकीमा २६ जनामा आँखा पाक्ने सापु रोग देखा परेको छ । सेतो पुतलीका कारण हुने यो रोग लागेर बेलैमा उपचार नभए आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकको भनाई छ । विरामी भएकामध्ये ४ जनाको अवस्था […]