नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएकाे छ । साेमबार साँझ ओलीले विज्ञप्ति जारी गर्दै एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागिएकाे जिकीर गर्नुभएकाे हाे […]
पोखराका सार्वजनिक सम्पदा ४० वर्षसम्मका लागि ठेक्कामा दिने योजनालाई उच्च अदालत पोखराकाे आदेशले तत्कालका लागि ब्रेक लाग्ने भएकाे छ । सम्पदा लामाे समय ठेक्कमा लगाउने पाेखरा महानगरपालिकाकाे याेजना उच्च अदालतकाे अन्तरिम आदेशले तत्कालका लागि राेकिने […]
विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको र अब छिट्टै अन्तरिम सरकार बनाउने बताएकाे छ । आइतबार राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा कब्जा जमाएका हुन् । यतिबेला अफगानिस्थान संकटग्रसत अवस्थामा छ […]
नेपाली कांग्रेसकाे केन्द्रीय समितिले महाधिवेशनकाे यसअघिकाे तालिका परिवर्तन गरेकाे छ । फेरिएकाे तालिका अनुसार भदाैमा हुने भनिएकाे महाधिवेशन मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने […]
नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक शुरू भएकाे छ । बैठकमा अध्यक्ष प्रचण्डले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राख्नुभएकाे छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस […]