महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित पदाधिकारीकाे अभ्यास गरिरहेकाे नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव अघि सारेको छ । संशाेधन प्रस्तावमा १३ पदाधिकारी केन्द्रीय सदस्यबाट छान्ने तथा स्थायी कमिटी […]
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको जिकीर गर्नुभएकाे छ । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाएर राखेको बताउनुभएकाे […]
लुम्बिनी प्रदेशकाे विशेष अधिवेशन यही २७ गतेका लागि बाेलाइएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आगामी साउन २७ गते विशेष अधिवेशन आह्वान गरिएकाे हाे । प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी […]
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ […]
जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेका खाेपको ८ लाख डोज यही आइतबारसम्ममा काठमाडौं आउने भएको छ। काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गरेर शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो। जापानबाट […]