संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हाे । २३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी […]

राजेन्द्र पाण्डे वाग्मती प्रदेशकाे मुख्यमन्त्री नियुक्त

नेकपा एकीकृत समाजवादीपार्टीका प्रदेश सांसद एवं दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ । पाण्डेले बुधबार ५९ सांसदकाे हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएकाे थियाे । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले […]

प्रधानन्याधीश राणा संकटमा, अदालतकाे गरिमामाथि नै गम्भीर प्रश्न

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा यतिबेला चरम संकटमा पर्नुभएकाे छ । पदीय आचरणा प्रतिकूल गतिविधिमा संलग्न भएकाे भन्दै सर्वाेच्चकै सहकर्मी न्याधीशहरूबाट राणाले बाेलाउनुभएकाे फूल काेर्ट बैठक तथा इजलाशकाे भद्र अवज्ञा भएपछि वहाँ चरम संकटमा पर्नुभएकाे हाे । […]

सुडानमा सेनाद्वारा सरकार विघटन गरी संकटकाल घाेषणा

सुडानमा सेनाले सरकार विघटन गरेकाे छ । त्यस्तै देशव्यापी संकटकालको घोषणा गरेको छ। प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिँदै सेनाले २०२३ जुलाईमा निर्वाचन गर्ने पनि घोषणा गरेको छ। सेनाले प्रधानमन्त्री अब्दुल्लाह  हामदोक सहित उद्योगमन्त्री इब्राहिम […]

नेकपा एमालेकाे मुलुकभर वडा अधिवेशन हुँदै

नेकपा (एमाले)ले अाज शनिबार देशैभरका वडाहरूकाे अधिवेशन गर्दैछ । एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन गर्न लागेकाे हाे । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनकाे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय […]