गगन थापाद्वारा महामन्त्रीकाे उम्मेदवार बन्ने घाेषणा

नेपाली कांग्रेसका नेता गगन थापाले आफू महामन्त्री पद उम्मेदवार बन्ने घाेषणा गर्नुभएकाे छ । कांग्रेसकाे शुक्रबारदेखि हुन लागेकाे १४ औं महाधिवेशनमा थापाले महामन्त्री पदमा उम्मेदवारी दिन लाग्नुभएकाे हाे । साथै थापाले महामन्त्रीका लागि मात्र नभई […]

कांग्रेसकाे १४ औं महाधिवेशन: नेतृत्वका लागि छलफल तीव्र, केन्द्रीय समितिकाे अन्तिम बैठक बस्दै

शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार बस्दै छ । पार्टीकाे केन्द्रीय केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान साढे ११ बजे बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, […]

पर्वतको फलेवास नगरपालिकामा नेकपा (एस)को नगर कमिटि घोषणा, अध्यक्षमा लम्साल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी फलेवास नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले कृष्ण लम्साल अध्यक्ष र बिष्णु रिजाल सचिब रहेको ४३ सदस्यीय नगर कमिटि घोषणा गरेको छ । भेलाको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा […]

प्रेस सेन्टकाे अध्यक्षमा विष्णु सापकाेटा चयन

नेकपा माओवादी केन्द्र निकट पत्रकारकाे संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) चयन हुनुभएकाे छ । चितवनमा शनिवार र आइतबार भएको चाैंथाे राष्ट्रिय महाधिवेशनले सपाकाेटालाइ अध्यक्षमा चयन गरेकाे हाे । यसअघि महाधिवेशनकाे बन्दसत्रले पदाधिकारीबिनै […]

अझै प्रतिक्रान्तिकाे खतरा टरेकाे छैनः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले मुलुकमा अझै प्रतिक्रान्तिको खतरा रहेको बताउनुभएकाे छ । प्रेस सेन्टरकाे चाैंथाे महाधिवेशनलाइ चितवनमा सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकमा लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने षड्यन्त्र भइरहेको औल्याउँदै त्यसको प्रतिकारका […]