नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाएको छ। साथै ४ खेलाडी समेत कार्वाहीमा परेका छन् । क्यानले नयाँ कप्तान सन्दीप लामिछानेलाई बनाउने निर्णय गरेको छ। मल्लसहित खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउने […]
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवा विजयी हुनुभएको हो । मंगलबार भएको दोस्रो चरणको […]
कांग्रेसकाे काठमाण्डाैमा जारी महाधिवेशनमा सभापति चयनका लागि भएको दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि हुने भएको छ । राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिले जनाएकाे छ । पहिलो […]
वागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार गरिएकाे छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गर्नुभएकाे हाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी […]
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै देखिए पनि पहिलाे चरणमा नै गर्न भने सक्नुभएन । अब कांग्रेसमा सभापति पदका लागि दाेस्राे चरणमा देउवा र शेखर कोइरालावीच प्रतिस्पर्धा […]