हिजाे बिहानदेखि सम्पर्कविहीन तारा एयरकाे ९ एन एइटी जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनास्थलमा नेपाली सेना सहितकाे उद्दार टाेली पुगेकाे छ । जहाज क्षतविक्षत अवस्थामा भेटिएकाे हाे । नेपाली सेनाका प्रवक्ता सहायक रथी […]
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङकाे लेतेमाथि दुर्घटना भएकाे आशंका गरिएकाे छ । मानापाथी हिमालकाे फेदीमा जहाज दुर्घटना भएकाे स्थानीयले बताएकाे भनिएपनि अहिलेसम्म जहाज भेटिएकाे छैन । जहाजकाे खाेजीमा रहेकाे नेपाली सेनाकाे टाेलीले रात […]
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट घाेषणा गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदकाे संयुक्त बैठकमा बजेट वक्तव्य मार्फत् १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको […]
सरकारले संवैधानिक प्रावधान अनुसार आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदैछ । अपराह्न चार बजे बस्ने संघीय संसद संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को आय-व्ययको विवरण प्रस्तुत गर्ने कार्यतालिका छ । नेपालकाे संविधानमा […]
आज जेठ १५ गते, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस देशैभर विविध कार्यक्रमका साथै मनाइँदैछ । एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै २०६५ जेठ १५ गते मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था […]