विभूषणमा प्रयाेग हुने सुनको परिमाण घट्ने

सरकारले वितरण गर्ने विभिन्न मानपदवी तथा विभूषणकाे बनावट फेरिने भएकाे छ । साथै विभूषणमा प्रयाेग गरिने सुनकाे मात्रा समेत परिवर्तन गर्ने सरकारकाे निर्णय छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा […]

नेकपा एसले अहिलेकै गठबन्धन अगाडी बढाउने

नेकपा एकीकृत समाजवादीले अहिलेकै सत्ता गठबन्धनकाे निरन्तरता उपयुक्त हुने निष्कर्ष निकालेकाे छ । काठमाडाैंमा करिब १६ सय प्रतिनिधिको सहभागितामा भएको केन्द्रीय परिषद बैठकले यसैवर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि वर्तमान सत्ता गठबन्धनसँग मिलेर अगाडी […]

मन्त्रिपरिषद पुनर्गठन

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएकाे छ । नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा सहभागी मन्त्री फिर्ता बाेलाएर नयाँ व्यक्ति पठाएपछि मन्त्रिपरिषद पुनर्गठन गरिएकाे हाे । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, […]

काठमाण्डाैं महानगरद्वारा २५ अर्ब बढीकाे बजेट सार्वजनिक

देशभरका अधिकांश पालिकाहरूले बजेट सार्वजनिक गरेका छन् । काठमाण्डाै, भरतपुर, पोखरा सहित ६ वटै महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेका हुन् । संविधानमा असार १० गते स्थानीय तहकाे बजेट ल्याइने उल्लेख […]

पोखराकाे बजेट ८ अर्ब ७७ करोड ७५ लाख

पाेखरा महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० काे लागि ८ अर्ब ७७ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा बजेट पेश गर्नुभएकाे हाे । बजेट पेश गर्ने क्रममा एमालेका जनप्रतिनिधिहरूले राताे […]