कास्कीमा छुटेका सुकुम्बासीले पुनः नाम दर्ता गर्न पाउने

कास्कीमा छुटेका सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोगले नाम दर्ता गर्न पुनः अवसर दिने भएको छ । राष्ट्रिय भूमि आयोग कास्कीका नवनियुक्त अध्यक्ष गंगाप्रसाद पोखरेलले सोमबार पदबहाली गर्दै आयोगले पहिले दिएको समयमा नाम दर्ता गराउन छुटेका सुकुम्बासीलाई […]

स्थानीय तह चुनावः २०७९काे बैशाख ३० मा गर्ने सरकारकाे निर्णय

सरकारले स्थानीय तहको निर्वाचन २०७९ सालकाे बैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साेमबार बसेकाे बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हाे । यसअघि जेठ ४ का लागि सरकारले निर्वाचनकाे मिति प्रस्ताव गरेकाे […]

नेपालमा थप १ हजार ५७० जनामा काेराेना संक्रमण

नेपालमा थप १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएकाे हाे । ७ हजार ८७४ […]

एमसिसी परिमार्जन नभइ पास हुनुहुँदैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी परिमार्जनविना पास हुन नसक्ने बताउनुभएकाे छ । एमसिसी मुख्यालयलाइ देउवा र प्रचण्डले पठाएकाे पत्र सार्वजनिक भएपछि सचिवालय मार्फत् प्रचण्डकाे यस्ताे प्रष्टीकरण सार्वजनिक भएकाे हाे । सचिवालयले सामाजिक […]

एमसिसी चुनावपछिमात्र संसदबाट अघि बढाउन प्रचण्डकाे प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउन प्रस्ताव गर्नुभएकाे छ । साथै उहाँले एमसिसी पास गर्नका लागि एमालेसँग सहयाेग माग्नुभएकाे छ । साे छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भने […]