बजेट प्रकरणः संसदीय छानबिन सम्पन्न, अर्थमन्त्री शर्मामाथिकाे आरोप पुष्टि हुन सकेन

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएकाे छ । प्रतिवेदनमा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको बिषयमा निष्कर्ष दिन भने संसदीय समिति असमर्थ बनेकाे छ । प्रतिपक्षी दल नेकपा […]

मादी गाउँपालिकामा मानव अधिकार स्थानीय तह समन्वय समिति गठन

मादी गाउँपालिकामा स्थानीय तह समन्वय समिति गठन गरिएको छ । मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष देबिजङ्ग गुरुङको संयोजकत्वमा २५  सदस्यीय समिति गठन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति […]

चुनाव खर्चिलाे हुँदा गणतन्त्र नै खतरामा !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्चिलाे हुँदा गणतन्त्र नै खतरामा पर्न सक्ने बताउनुभएकाे छ । वर्तमान निर्वाचन प्रणालीका कारण कराेडाैं रूपैयाँ खर्च गरेर निर्वाचनमा हाेमिनुपर्ने अवस्था रहेकाे भन्दै उहाँले यसले गणतन्त्र नै […]

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

कांग्रेस निकट पत्रकारहरूकाे संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुनुभएकाे छ । प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत प्राप्त गर्दा लम्साल ७४५ मतका साथ विजयी हुनुभएकाे हाे । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ६८५ मतका […]

नागरिक लगानी कोषको अनलाइन प्रणालीबाट रकम दाखिला गर्न सकिने

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण कार्यक्रम बिहिवार पोखरामा सम्पन्न गरेको छ । कोषले आफ्ना लगानीकर्ताको सहजताका लागि अनलाइन रकम दाखिला गर्ने प्रणालीको सरुवात गरेको हो । सोही अवसरमा कोषले आफ्नो […]