थप ३५४० जनामा कोरोना संक्रमण, ३२ जनाकाे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा थप ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण भएकाे छ भने याे अवधिमा थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा उक्त जानकारी दिएकाे […]

शहीद दिवसः शहीदहरूकाे स्मरण गरिंदै

राणाशासनकाे विराेध, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा […]

जेठमसान्तसम्म स्थानीय तहकाे निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति

सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । शनिबार सत्ता गठबन्धनमा सहभागी ५ दलवीच २ चरणमा भएकाे बैठकपछि यस्ताे सहमति भएकाे हाे । यसअघि स्थानीय तहकाे निर्वाचन संविधान र […]

थप ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार […]

एपीएफलाई आहा रारा गोल्ड कपको उपाधि

आहा रारा गोल्ड कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । आहा रारा गोल्ड कपको उपाधि एपीएफले पहिलाेपटक जितेकाे हाे । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै […]