बेइजिङमा शीतकालीन ओलम्पिक सुरू

चीनकाे बेइजिङमा शीतकालीन ओलम्पिक सुरू भएको छ। शुक्रबार बेइजिङमा भब्य कार्यक्रमबीच उद्घाटन भएको शीतकालीन ओलम्पिक फ्रेबुअरी २० सम्म चल्नेछ। कार्यक्रममा खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलन लगायतका विभिन्न १५ वटा प्रस्तुति देखाइएकाे थियाे । २४औँ हिउँदे […]

कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण भएकाे छ । मन्त्रालयले १० हजार […]

एमसिसीमा हाेला त संशाेधन

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीमा सुधार गर्नुपर्ने के के बुँदा छन् उपलब्ध गराउन आग्रह गर्नुभएकाे छ । सत्ता गठबन्धनमा रहेका दलहरूले नै यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताएपछि प्रधानमन्त्री देउवाले सुधार गर्नुपर्ने बुँदा के हाे भनी […]

स्थानीय तहको निर्वाचन घोषणाका लागि एमालेले दबावमूलक कार्यक्रम गर्ने

प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि भन्दर् दबाबमूलक कार्यक्रम गर्ने भएकाे छ । सरकारलाई दबाब दिन कायक्रम गर्ने प्रयाेजनका लागि कार्यकर्ता भेला काठमाण्डाैमा गर्ने समेत एमालेकाे निर्णय छ । बुधबार बसेको एमाले […]

थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको […]