पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ […]
आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज […]
भरतपुर अस्पतालले कोभिड-१९ को संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै अत्यावश्यक बाहेककाे अवस्थामा अस्पताल नआउन आग्रह गरेको छ। शनिबार बिज्ञप्ति जारी गर्दै अस्पतालले काेभिड संक्रमण उच्च रहेकाले सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन भनेकाे हाे । […]
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएकाे छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट कोभिड १९ नियन्त्रणका विषयमा शनिबार ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने […]
पोखरामा भएको दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि एपीएफले जितेको छ । विभागीय टिम त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेकाे हाे । पोखरा रंगशालास्थित भलिबल […]