वैशाखमा स्थानीय तहकाे चुनाव !

निर्वाचन आयोगले आगामी वैशाख १४ गतेमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले  पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन […]

१ कराेड २२ लाख डाेज खाेप भण्डारणमा, थप खाेप कहाँ राख्ने ?

कोरोना खोप लगाउने चाहना नागरिकलाई छ । सरकार पनि काेराेना खाेप सबैलाइ उपलब्ध गराउने अभियानमा छ । पछिल्लाे समय काेभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएपछि बुस्टर डोज लगाउनुपर्ने माग पनि उठिरहेको छ […]

हाेस्टलमा बस्ने बालकलाई दुर्व्यवहार गर्ने वार्डेन पक्राउ

कास्की प्रहरीले बालबालिका विरुद्धको कसुरमा एक महिलालाई पक्राउ गरेको छ । हाेस्टलमा बस्ने एक बालकले विछ्याैनामा पिसाब गरेकाे निहुँमा वार्डेनले बालककाे लिंगमा रबरले बाँधेर यातना दिएकाे खुलेकाे थियाे । पोखरा महानगरपालिका वडा नं १५ गलेश्वर […]

८० प्रतिशत बजेट कार्यान्वयन गर्न अर्थ मन्त्री बरालको निर्देशन

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल ‘जीवन’ ले यस चालु आर्थिक बर्ष ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक […]

मिलन पाण्डेमाथि विवेकशील साझाकाे कार्वाही

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाइ कार्वाही गरेकाे छ । कार्वाहीबारे जानकारी दिन जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ, ‘तपाईँले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी […]