सभापति जित्ने शेखर कोइरालाकाे दाबी

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले पार्टी सभापतिमा चुनाव जित्ने बताउनुभएकाे छ । साथै सभापतिमा हारे आफूलाई प्रधानमन्त्रीबाट हटाउने शेरबहादुर देउवाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको कोइरालाकाे टिप्पणी छ । पार्टीमा नेतृत्व परिर्वतन हुने, तर गठबन्धन सरकार […]

कम्तीमा ६० प्रतिशत भाेट ल्याउनुपर्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबका चुनावमा कम्तीमा ६० प्रतिशत भाेट ल्याउनुपर्ने बताउनुभयाे । साथै पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने अध्यक्ष ओलीकाे भनाइ थियाे । आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै […]

थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

 नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसा ६ हजार २ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ जना […]

एमालेमा स्थायी कमिटी र पाेलिटव्यूराेमा रहने नेताहरूकाे नाम प्रस्ताव

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गर्नुभएकाे छ । भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गर्नुभएकाे हाे । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको […]

विचार र सिद्धान्तमा माओवादी केन्द्र नै अब्बलः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार र सिद्धान्त हिसाबले माओवादी केन्द्र अब्बल रहेकाे बताउनुभएकाे छ । उहाँले नेकपा एमाले र नेपाली कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नेतृत्वका लागि मात्र भीड […]