राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान सुरू भएको छ। प्रतिनिधिहरूले उम्मेदवारहरूलाई मतदान गरिरहेका छन्। निर्वाचन समितिले ९१ वटा मेसिन मतदानस्थलमा रहने बताएकाे छ । राप्रपामा एक अध्यक्ष, चार उपाध्यक्ष र तीन […]
प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेकाे बताइएकाे छ । सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानबाट ९ सय […]
नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश तहमा नेतृत्व चयन गर्दैछ । प्रदेशकाे अधिवेशन सुरु भएकोमा प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ । प्रदेश २ […]
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर १२ हजार ७ सय २७ नमुना परीक्षण गरिएको थियो […]
सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै विदेश भ्रमण अत्यावश्यक नभइ नगर्न अनुराेध गरेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]