कांग्रेस सभापति र महामन्त्रीमा ६–६ जनाको उम्मेदवारी, ८ सहमहामन्त्रीका लागि १९ जना भिड्दै

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी मनाेनयनकाे अवधिमा सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ […]

माओवादी केन्द्रकाे प्रदेश सम्मेलन हुँदै

नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशकाे एकैसाथ सम्मेलन हुन लागेको हो। प्रदेश अधिवेशनको दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने माओवादी […]

एमालेकाे कन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज शनिबार बस्दैछ । भक्तपुरकाे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे भक्तपुरमा हुन लागेकाे हो ।   एमाले केन्द्रीय कार्यालयका सचिव […]

कांग्रेस महाधिवेशनमा ३ प्रतिवेदन पेश, नेतृत्व चयन प्रक्रियामा जाँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशनको जारी बन्दसत्रमा तीन प्रतिवेदन पेश भएकाे छ । शुक्रबार अवेर नीति, अनुसन्धान तथा अध्ययन प्रतिवेदन, संगठन महाधिवेशन र आर्थिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल भएको थियाे। शुक्रबार राति ९ बजेदेखि भृकुटीमण्डपमा भएकाे बन्दसत्रमा उपसभापति विमलेन्द्र […]

थप २११ जनामा कोरोना संक्रमण, ३२९ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९७ जना र १ हजार ४ सय […]