पाेखरामा पहिलाेपटक मिर्गाैला प्रत्याराेपण सफल

चिकित्सकले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा चिकित्सकहरूले ५० वर्षीय महिलामा मिर्गौलाको सफल प्रत्यारोपण गरेका हुन् । ५ वर्ष अगाडीदेखि नै मिर्गाैलाकाे बिरामी ति […]

कास्कीमा मानवअधिकार उल्लंघनका ५३ घटना तथ्यांक सार्वजनिक

पछिल्लो ६ महिनाको अवधीमा कास्की जिल्लामा ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु घटेको तथ्यांक सार्वजनिक भएको छ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागी सन् २०२२ जनवरीदेखी जुनसम्म घटेका घटनाहरुको […]

शुभकामना गाेल्डकपः एपिएफलाई हराउँदै एभिनियर सेमिफाइनलमा

सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोलले हराउँदै अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हेम्जा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगतको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफलाई हराउँदै सेमिफाइनलमा चर्च […]

बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा

बागमती युथ क्लबलाई २–० गोलले हराउँदै खुमलटार युथ क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । विरगंगलाई हराउँदै आयोजक हेमजा युनाइटेड क्लब छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको […]

बजेटसँग सम्बन्धित ३ विधेयक पारित

एमाले अनुपस्थित प्रतिनिधिसभाकाे बैठकले प्रतिपक्षी दल नेकपा एमालेकाे अनुपस्थितिमै बजेटसँग सम्बन्धित तीन वटै आश्रित विधेयक पारित गरेकाे छ । प्रतिनिधिसभाकाे साेमबार बसेकाे बैठकले करका दर समेटिएको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत […]