माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्कंदै

स्वास्थ्य उपचारका लागि लामाे समयदेखि चीनमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कंदै हुनुहुन्छ । आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउन लाग्नुभएकाे पारिवारीक श्राेतले जनाएकाे छ । स्वास्थ्याेपचारका लागि पूर्वसभामुखसमेत रहनुभएकी वर्षमान […]

नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभरमा १७ हजार ४ सय ३७ नमुना परीक्षण […]

विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन (राप्रपा)लाई निर्वाचन आयोगकाे पत्राचार

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबारे हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भन्दै पत्राचार गरेकाे छ । आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे विधानमा रहेकाे हिन्दु राष्ट्र र राजसंस्था सम्बन्धि प्रावधान संविधान अनुकूल नभएकाे […]

१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अनुसार नयाँ संक्रमितमध्ये ५ हजार ३ […]

निर्वाचनको तयारी गर्न प्रधानमन्त्रीकाे आग्रह (सम्बाेधनकाे पूर्ण पाठ)

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न आग्रह गर्नुभयाे । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएकाे हाे ।   शुक्रबार राष्ट्रका नाममा  गर्दै उहाँले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै तयारी गर्न सम्बन्धित […]