सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेकाे छ साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै २ दिनभित्र देउवालाई […]
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सम्भवतः आज सोमबार फैसला सुनाउँदै छ । सुनुवाइका सबै प्रक्रिया सकेको अदालतले एक साता समय राखेर साेमबारका लागि पेशी ताेकेकाे थियाे । संवैधानिक इजलाशले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । […]
एमालेमा आइतबार साँझ भएकाे १० बुँदे सहमतिकाे दुइ पक्षले आ-आफ्नै व्याख्या थालेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले प्रतिनिधिसभा पुनःस्थापना या देउवाका नाममा परमादेश जारी गर्न एमालेकाे सहमतिले नदिने खालकाे व्याख्या सहित सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएकाे […]
सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सम्मिलित कार्यदलमा बीच १०बुँदे सहमति भएको छ । यो सहमतिलाई साेमबार साँझ बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् । […]
गण्डकी प्रदेश सरकारका दुई जना विना विभागीय मन्त्रीहरुले आइतबारदेखि मन्त्रालयकाे कार्यभार सम्हालेका छन् । जसपाका मन्त्री बन्नुभएका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले यसअघिकाे दावी छाड्दै ऊर्जा तथा मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी […]