थप २ हजार ८९२ मा काेराेना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजा ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षण गर्दा २ हजा ८ सय […]

केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

जल तथा माैसम विभागले जनाए अनुसार प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षा हुनेछ । ती प्रदेशका एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको पनि विभागले […]

एमालेकाे महाधिवेशन आयोजक समितिको बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने

 नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको बैठकमा पार्टीमा असन्तुष्ट माधव नेपाल पक्षका नेताहरु भने सहभागी नहुने बुझिएकाे छ । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको […]

माधव नेपालप्रति प्रधानमन्त्रीकाे कटाक्षः बहुला कुकुरले टाेक्या छ र प्रधानमन्त्री प्रस्ताव गर्ने !

नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्न आफूलाई बहुला कुकुरले नटोकेको बताउनुभएकाे छ । केही समयदेखि माैन रहनुभएका प्रधानमन्त्रीले सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित […]

प्रतिनिधिसभा विघटनः देउवालाई प्रधानमन्त्री बनाउन परमादेशकाे माग

वरिष्ठ अधिवक्ता शतिषकृष्ण खरेलले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिनुपर्ने बताउनुभएकाे छ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदनमाथि आइतबारको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता खरेलले संवैधानिक इजलासले निवेदककाे मागअनुसार परमादेश जारी गर्नुपर्ने […]