प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तारकाे तयारी गर्नुभएकाे छ । खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लाग्नुभएकाे बालुवाटार स्राेतले जनाएकाे छ । स्रोतका अनुसार गृह मन्त्रीमा कास्कीका […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पेश गर्नुभएकाे निवेदन अनुरूप आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्तावमाथि छलफल एवं मतदान हुँदैछ । ६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। […]
पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशका विभिन्न स्थानमा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४ […]
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै, यी मुद्दामा असार […]
विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिनुभएकाे छ । सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका भट्टसँग अरुले राजनीतिक नैतिकता सिक्नुपर्ने रावलले उल्लेख गर्नुभएकाे छ । रावलकाे ट्वीटमा […]