चुनाव अगाडि नै सबै जनतालाई खोप:प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने बताउनुभएकाे छ । आइतबार बालुवाटारमा पार्टी निकटका सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाउँदै चुनाव अगाडि नै सबै जनतालाई खोप […]

जनमाेर्चाका प्रदेश सांसद कृष्ण थापालाई कारवाही

गण्डकी प्रदेशमा सरकार गठनका लागि काँग्रेस सहितकाे गठबन्धनलाई समर्थन गर्ने पार्टी निर्णय उल्लघंन गर्ने राष्ट्रिय जनमोर्चा गण्डकीका सांसद कृष्ण थापालाई पार्टीले कारवाही गरेकाे छ । थापाले पार्टी ह्वीप उल्लघंन गर्दा विपक्षी गठबन्धनकाे बहुमतकाे सरकार बन्न […]

नागरिकता सम्बन्धि अध्यादेश जारी

सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश ल्याएकाे छ । राष्ट्रपति कार्यालयले आइतबार अध्यादेश जारी गरेकाे बारे जानकारी दिएकाे छ । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको बताइएकाे छ । […]

काेराेना कहरः संक्रमित भन्दा निकाे हुने धेरै

शनिबार काेराेनाका थप संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको छ भने ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

प्रतिनिधिसभा विघटन असंवैधानिकः सभामुख सापकाेटा

सभामुख अग्निप्रसाद सापकाेटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाे टिप्पणी गर्नुभएकाे छ । शनिबार विज्ञप्ति जारी गर्दै सभामुख सापकाेटाले २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक […]