प्रधानमन्त्रीकाे सपथ लगत्तै मन्त्रीपरिषद् गठन

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गाेपनियताकाे सपथ लिए लगत्तै मन्त्रिपरिषद् गठन गर्नुभएकाे छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको शपथ लिएलगत्तै प्रधानमन्त्रीले यसअघिकै २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्ति सिफारिस गर्नुभएकाे हाे […]

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त, दिउसाे २ बजे सपथ

 नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । राष्ट्रपति कार्यालय […]

एमाले विवाद समाधानका लागि कार्यदल बन्ने

नेपाल कम्युिनष्ट पार्टी एमालेमा पार्टी विवाद समाधानका लागि कार्यदल बनाइने भएकाे छ । एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट बरिष्ठ नेता माधव नेपालबीच भएकाे वार्तामा पार्टी विवाद टुंगाउनका लागि कार्यदल बनाएर […]

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारमा दावी नगर्ने

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । बहुमत जुटाउन नसकेपछि दुइ दलले सरकार गठनकाे झन्झटमा नलाग्ने बताएका हुन् । सरकार गठनका लागि चाहिने बहुमतका लागि जनता समाजवादी पार्टीले […]

माधव नेपाल सहित ४ नेतामाथिकाे कार्वाही फुकुवा गर्ने एमाले स्थायी समितिकाे निर्णय

नेकपा एमालेका नेता माधवकुमार नेपाल लगायतका नेताहरूकाे कार्वाही फुकुवा गरिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हाे । नेपालसहित साे […]