जनता समाजवादी पार्टीकाे कार्यकारिणी समितिकाे बैठक बस्ने

लामाे समयदेखि अान्तरिक विवादमा रहेकाे जनता समाजवादी पार्टीले अन्ततः सहमतिमै केन्द्रीय कार्यकारिणी समिति बोलाएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादववीच भएकाे छलफलपछि जेठ ८ र ९ गते हुने बैठक बाेलाइएकाे हाे । कार्यकारिणी […]

लुम्बिनीका प्रदेश सभा सांसद पदमुक्त नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रदेशका मुख्य मन्त्री शंकर पाेखरेलकाे विरूद्धकाे अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गरेकाे केही घण्टामा नै शंकर […]

केही नेताका कारण पार्टी एकीकरण टिकेनः प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताकाे विभाजनकारी साेचका कारण एमाले र माओवादी केन्द्र वीचकाे एकता टिकाउन नसकेकाे बताउनुभएकाे छ । उहाँले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लागिपर्ने बताउनुभएकाे छ । मदन […]

विदेशी शक्तिले कम्युनिष्ट एकतामा भाँजाे हालेः नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले विदेशी शक्तिले नेपालकाे कम्युनिष्ट पार्टी वीचकाे एकतामा भाँजाे हाल्ने काम गरेकाे बताउनुभएकाे छ । उहाँले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताउनुभएकाे छ । सोमबार न्यूज एजेन्सी […]

थप ७ हजार ३ सय १६ मा काेराेना संक्रमण

नेपालमा पछिल्लाे २४ घण्टामा ७ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कूल १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३ सय १६ जनामा कोरोना […]