८ हजार १६७ संक्रमित थप हुँदा ५ हजार ४५५ संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ […]

काेराेनाबाट २ सय ३ काे मृत्यु, थप ८ हजार ५ सय २० मा संक्रमण

शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ भने थप २ सय ३ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। हालसम्म नेपालमा […]

प्रधानमन्त्रीकाे सपथ लगत्तै मन्त्रीपरिषद् गठन

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गाेपनियताकाे सपथ लिए लगत्तै मन्त्रिपरिषद् गठन गर्नुभएकाे छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको शपथ लिएलगत्तै प्रधानमन्त्रीले यसअघिकै २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्ति सिफारिस गर्नुभएकाे हाे […]

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त, दिउसाे २ बजे सपथ

 नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । राष्ट्रपति कार्यालय […]

एमाले विवाद समाधानका लागि कार्यदल बन्ने

नेपाल कम्युिनष्ट पार्टी एमालेमा पार्टी विवाद समाधानका लागि कार्यदल बनाइने भएकाे छ । एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट बरिष्ठ नेता माधव नेपालबीच भएकाे वार्तामा पार्टी विवाद टुंगाउनका लागि कार्यदल बनाएर […]