सरकारकाे विपक्षमा कसरी ‘मत’ दिनहुन्छ ? : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम देखेपछि सांसदहरूले विपक्षमा मतदान गर्न नसक्ने जिकीर गर्नुभएकाे छ । प्रतिनिधिसभाको बैठकमा सोमबार विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, माननीयजीहरूले हुन्न भन्ने पक्षमा कसरी सही गर्न सक्नुहुाेला र ? […]

जसपा सांसदलाई प्रधानमन्त्रीकाे विपक्षमा मतदान गर्न छुट

जनता समाजवादी पार्टी (जसपा)ले भोलि सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ । साथै सांसदहरूले स्वेच्छाले विपक्षमा मतदान गर्न भने पाउनेछन् । […]

राजीनामा, फ्लाेर क्रस अपराध कर्मः प्रम ओली

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले राजीनामा या फ्लाेर क्रस गरेमा त्याे अपराध कर्म हुने बताउनुभएकाे छ । आइतबार प्रेस वक्तव्य जारी गर्दै ओलीले घुमाउराे भाषामा माधवकुमार नेपाल समूहले गरिरहेका क्रियाकलापलाई अपराध कर्म […]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङकाे राजीनामाकाे पूर्ण पाठ

राजिनामा बक्तब पालको संङघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो र गौरबपुर्ण एतिहांसिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायत संघर्षको क्रममा जीबन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति सम्मान ब्यक्त गर्दछु। बेपत्ता, घाईते योद्धा […]

गण्डकीमा नयाँ सरकार गठनका लागि ३ दिनकाे समय

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ । आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार […]