२ महिना अगाडि क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्या भएकाे घटनाकाे अनुसन्धानका क्रममा त्यहाँका प्रधानमन्त्री समेत दाेषी हुन सक्ने शंका गरिएकाे छ । राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरूले शंकाको सुई प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएको […]
मंगलबार नेपालमा १ हजार ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लाे २४ घण्टामा १४ हजार ४ सय ४३ जनाकाे परीक्षण गर्दा १ हजार ५ सय ६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे […]
प्रमुख विपक्षी नेकपा एमालेले संसदमा अवराेध गरेपनि सरकारले बजेट पास गर्ने तयारी गरेकाे छ । एमाले सांसदहरूकाे नाराबाजीकै बीचमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने तयारीमा सरकार लागेकाे हाे । यसअघि साेमबार प्रतिपक्षी दल सहितका […]
संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्न लागेकाे छ । सभामुख अग्निप्रसाद सापकाेटाकाे सचिवालयले दिएकाे जानकारी अनुसार दिउँसो साढे २ बजेका लागि सभामुखले बोलाएको बैठक संसद भवनको […]
पेरुका क्रान्तिकारी नेता गोन्जालोको जेलमा नै निधन भएको छ । वास्तविक नाम अबिमेल गुजम्यान रहेपनि विश्वभर गाेन्जालकाे नामबाट पेरू क्रान्तिका विम्व बन्न सफल गाेन्जालाेकाे ८६ वर्षको उमेरमा निधन भएको हो । गाेन्जालाेलाइ सन् १९९२ मा […]