राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ । राष्ट्रपतिद्वारा विहीबार साँझ जारी गरिएकाे विज्ञप्तिमा जेठ ७ गते ५ बजेसम्मको समयसम्म धारा ५ बमाेजिम प्रधानमन्त्रीमा दावी गर्न […]
नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएकाे छ । आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको […]
सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न सर्वाेच्चले रोक लगाएकाे छ । सांसद नरहेका व्यक्ति पटक पटक मन्त्री बन्न नसक्ने जिकिर सहित परेकाे रिटकाे सुनुवाइ गर्ने क्रममा सर्वाेच्चले ७ जना मन्त्रीलाई […]
गण्डकी प्रदेशमा सत्तामा टिक्नकै लागि मन्त्रालय संख्या बढाएर ११ पुर्याइएको छ । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङले विश्वासकाे मत लिनु अघि मन्त्रालय फुटाएर ११ वटा बनाउनुभएकाे हाे । मन्त्रालय टुक्राएर मन्त्रीलाई बुधबार साँझ नै जिम्मेवारी तोकिएको छ […]
लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो […]